सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय गौरवको आयोजनामा थपिए मूलपानी र गिरिजा रंगशाला

सरकारले मूलपानी क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा अगाडि बढाउने भएको छ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा २०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई पनि राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने बताएका हुन्।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १८:२६

लोकप्रिय