सूचनाको शक्ति - The Power Of Information

        

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने

सरकारले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन्।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १८:२४

लोकप्रिय