२०८३ असोज २० , मंगलबार 6, October 2026, Tuesday

दोलखामा मलामी सवार गाडी दुर्घटना, १४ जना घाइते

दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१ जेठ २ गते बुधबार