सूचनाको शक्ति - The Power Of Information

        

रेलमार्गबारे यस्तो छ सरकारको नीति

सरकारले जयनगर–बर्दिवास रेलमार्गको विजलपुरा–बर्दिवास तथा बथनाह–विराटनगर रेलमार्गको निर्माण कार्यलाई तीव्रता दिने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वपश्चिम रेलमार्गको बर्दिवास–चोचा खण्डको निर्माण सम्पन्न गरिने जानकारी दिए ।

केरुङ– काठमाडौं रेलमार्गको अध्ययन कार्यशीघ्र सम्पन्न गरिने उनले बताए ।

उनले रक्सोल–काठमाडौंको लगानी विधि निर्क्यौल गरी कार्यान्वयन गरी अघि बढाइने जानकारी दिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार १६:३५

लोकप्रिय