सूचनाको शक्ति - The Power Of Information

        

शिक्षा समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे समितिको हलमा बस्ने जनाइएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतवार ०८:३४

लोकप्रिय