२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

सुनको भाउ आज बढ्यो, कतिमा हुँदैछ काराेबार?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन ७ गते सोमबार

सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १७ हजार ६ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलाको १४ सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० फागुन ७ गते सोमबार