नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकन डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइनसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ । विगत केही दिनदेखि लगातार घट्दै आएको सबैजसो विदेशी मुद्राको विनिमयदर आज स्थिर भएको हो ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलर १ को खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा छ । हिजो पनि अमेरिकन डलरको विनिमयदर यही थियो । गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरी युरो १ को खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा छ । आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा छ । आज अस्ट्रेलियन डलर १ को खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९५ पैसा छ । आज कुवेती दिनार १ को खरिददर ४७८ रुपैयाँ ९० पैसा र बिक्रीदर ४८० रुपैयाँ ८९ पैसा छ ।
त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३९२ रुपैयाँ २९ पैसा बिक्रीदर ३९३ रुपैयाँ ८८ पैसा छ । आज स्वीस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा तोकिएको छ ।
त्यसैगरी जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४० रुपैयाँ ७८ पैसा कायम भएको छ ।
आज थाई भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११ रुपैयाँ ११ पैसा तोकिएको छ ।
त्यस्तै स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४ रुपैयाँ ५७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा तोकिएको छ । आज हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यसैगरी भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ ।
| Currency | Unit | Buy | Sell |
|---|---|---|---|
|
usd (U.S. Dollar)
|
1 | 147.98 | 148.58 |
|
eur (European Euro)
|
1 | 162.41 | 163.07 |
|
gbp (UK Pound Sterling)
|
1 | 193.96 | 194.75 |
|
chf (Swiss Franc)
|
1 | 175.88 | 176.60 |
|
aud (Australian Dollar)
|
1 | 98.55 | 98.95 |
|
cad (Canadian Dollar)
|
1 | 103.33 | 103.75 |
|
sgd (Singapore Dollar)
|
1 | 114.77 | 115.24 |
|
jpy (Japanese Yen)
|
10 | 9.32 | 9.36 |
|
cny (Chinese Yuan)
|
1 | 22.16 | 22.25 |
|
sar (Saudi Arabian Riyal)
|
1 | 39.44 | 39.60 |
|
qar (Qatari Riyal)
|
1 | 40.61 | 40.78 |
|
thb (Thai Baht)
|
1 | 4.36 | 4.38 |
|
aed (UAE Dirham)
|
1 | 40.29 | 40.45 |
|
myr (Malaysian Ringgit)
|
1 | 35.98 | 36.13 |
|
krw (South Korean Won)
|
100 | 11.06 | 11.11 |
|
sek (Swedish Kroner)
|
1 | 14.51 | 14.57 |
|
dkk (Danish Kroner)
|
1 | 21.73 | 21.82 |
|
hkd (Hong Kong Dollar)
|
1 | 18.88 | 18.96 |
|
kwd (Kuwaity Dinar)
|
1 | 478.90 | 480.84 |
|
bhd (Bahrain Dinar)
|
1 | 392.29 | 393.88 |
|
omr (Omani Rial)
|
1 | 384.36 | 385.92 |
