नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ ।
आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो । यही माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो । अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो ।
त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७७ पैसा छ । हिजो युरो १ को खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ७१ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ८९ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा थियो । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ६५ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ६५ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५७ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५६ पैसा थियो । यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।
| Currency | Unit | Buy | Sell |
|---|---|---|---|
|
usd (U.S. Dollar)
|
1 | 144.76 | 145.36 |
|
eur (European Euro)
|
1 | 171.06 | 171.77 |
|
gbp (UK Pound Sterling)
|
1 | 197.07 | 197.89 |
|
chf (Swiss Franc)
|
1 | 186.61 | 187.38 |
|
aud (Australian Dollar)
|
1 | 101.57 | 101.99 |
|
cad (Canadian Dollar)
|
1 | 105.82 | 106.26 |
|
sgd (Singapore Dollar)
|
1 | 113.88 | 114.35 |
|
jpy (Japanese Yen)
|
10 | 9.21 | 9.25 |
|
cny (Chinese Yuan)
|
1 | 20.86 | 20.95 |
|
sar (Saudi Arabian Riyal)
|
1 | 38.60 | 38.76 |
|
qar (Qatari Riyal)
|
1 | 39.71 | 39.88 |
|
thb (Thai Baht)
|
1 | 4.60 | 4.61 |
|
aed (UAE Dirham)
|
1 | 39.41 | 39.58 |
|
myr (Malaysian Ringgit)
|
1 | 36.67 | 36.82 |
|
krw (South Korean Won)
|
100 | 9.89 | 9.93 |
|
sek (Swedish Kroner)
|
1 | 16.04 | 16.11 |
|
dkk (Danish Kroner)
|
1 | 22.90 | 22.99 |
|
hkd (Hong Kong Dollar)
|
1 | 18.53 | 18.60 |
|
kwd (Kuwaity Dinar)
|
1 | 473.69 | 475.65 |
|
bhd (Bahrain Dinar)
|
1 | 383.98 | 385.57 |
|
omr (Omani Rial)
|
1 | 376.02 | 377.58 |
