जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दियो । यसबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार