काठमाडौंको बानेश्वर चोकमा आज पनि बिहानैदेखि जेनजी प्रदर्शन सुरु भएको छ । बानेश्वर चोकमा बिहानैदेखि जेनजी पुस्ताले विरोध प्रदर्शन गरेका छन् ।
जेनजीहरुको प्रदर्शन बढेपछि प्रहरीको ठूलो संख्या तैनाथ गरिएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गरेको छ भने केहीलाई नियन्त्रणमा लिइएको छ ।
प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार
