[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.
करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–११ बस्ने २८ वर्षीय चानबाबु खाँनको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको हो ।
सोही उपमहानगरपालिका–१ बस्ने अमिन दर्जीको घरमा सवा मिटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको संजीवनी कलेज अफ मेडिकल साइन्स प्रालि नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके