सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलरको मूल्य घट्यो, अन्यको के छ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४२ पैसा र बिक्रीदर १३९ रूपैयाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।

यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ९८ पैसा र बिक्रीदर १७५ रूपैयाँ ७४ पैसा कायम गरिएको छ । स्विस फ्र्यांक एकको खरिददर १५३ रूपैयाँ ८९ पैसा र बिक्रीदर १५४ रूपैयाँ ५६ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ३६ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७८ पैसा तोकिएको छ ।

सिंगापुर डलर एकको खरिददर १०३ रूपैयाँ ४८ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ २५ पैसा र बिक्रीदर नौ रूपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ नौ पैसा र बिक्रीदर १९ रूपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रूपैयाँ सात पैसा निर्धारण गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपैयाँ १४ पैस, थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, यूएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८५ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५२ पैसा निर्धारण गरिएको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७० पैसा र बिक्रीदर नौ रूपैयाँ ७४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ एक पैसा र बिक्रीदर १३ रूपैयाँ छ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४३ पैसा र बिक्री दर १९ रूपैयाँ ५१ पैसा, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ६७ पैसा र बिक्रीदर ४५० रूपैयाँ ६२ पैसा निर्धारण भएको छ ।

बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ २७ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर तीन ५९ रूपैयाँ ५४ पैसा र बिक्रीदर तीन ६१ रूपैयाँ १० पैसा, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.42 139.02
eur (European Euro)
1 144.92 145.55
gbp (UK Pound Sterling)
1 174.98 175.74
chf (Swiss Franc)
1 153.89 154.56
aud (Australian Dollar)
1 88.13 88.51
cad (Canadian Dollar)
1 97.36 97.78
sgd (Singapore Dollar)
1 103.48 103.93
jpy (Japanese Yen)
10 9.25 9.29
cny (Chinese Yuan)
1 19.09 19.17
sar (Saudi Arabian Riyal)
1 36.91 37.07
qar (Qatari Riyal)
1 37.98 38.14
thb (Thai Baht)
1 4.13 4.15
aed (UAE Dirham)
1 37.69 37.85
myr (Malaysian Ringgit)
1 31.38 31.52
krw (South Korean Won)
100 9.70 9.74
sek (Swedish Kroner)
1 13.01 13.06
dkk (Danish Kroner)
1 19.43 19.51
hkd (Hong Kong Dollar)
1 17.81 17.88
kwd (Kuwaity Dinar)
1 448.67 450.62
bhd (Bahrain Dinar)
1 367.27 368.86
omr (Omani Rial)
1 359.54 361.10

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलवार ०७:३०

लोकप्रिय