नेपाल प्रहरीका १० जना प्रहरी कर्मचारी सम्पर्कबिहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै एक जना प्रहरी सहायक हवल्दारसहित १० जना सम्पर्कबिहीन भएका हुन् ।
प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरुलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।
तोकिएको समयभित्र कार्यालयमा उपस्थित नभए सेवाबाट हटाइने समेत चेतावनी दिइएको छ । गैर हाजिर हुनेमा सहायक हवल्दार कृष्ण कार्की, प्रहरी जवान रञ्जित श्रेष्ठ, खिमबहादुर बुढाथोकी, अश्मी तामाङ लगायत रहेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं