नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि विज्ञापन प्रकाशित गरेको छ । विज्ञापन अनुसार सहायकदेखि सहायक निर्देशकसम्मका लागि ५२ जनाका लागि दरखास्त आह्वान गरिएको छ । ती मध्ये ३४ सहायक निर्देशक, १३ प्रशासनतर्फको सहायक र ५ जना प्राविधिक तर्फको सहायकमा दरखास्त माग गरिएको हो ।

सत्यपाटी संवाददाता । काठमाडौं