दुर्गम जिल्लामा सञ्चालनमा ल्याइएको दिवाखाजा योजनाका लागि ८ अर्ब ३९ करोड बजेट छुट्याइएको छ। कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा नै निशुल्क खाजा वितरण गर्नका लागि बजेटले सो रकम छुट्याएको हो।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले ३० लाख विद्यार्थी लाभांवित हुने दिवाखाजा कार्यक्रमको बजेट बढाइएको जनाएका हुन्। यस्तो कार्यक्रममा स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं