नेपाली कथानक चलचित्र ‘दान्भी’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘मायाको खानी’ बोलको गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।
गीतमा सुरेश लामा र ममता गुरुङको स्वर छ । अर्जुन पोखरेलको संगीत, प्रदीप प्रखर पोखरेलको शब्दरचना छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू नायिका पूजा शर्मा र नवनायक कुन्साङ बोमजोम फिचर्ड छन् । गीतलाई नेपाल र भारतका विभिन्न लोकेसनमा खिचिएको छ ।
रुपेश तामाङको निर्देशन रहेको चलचित्र असार ७ गतेबाट रिलिजमा आउनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ