२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

अमिताभ र प्रभासको `कल्की २८९८ एडी´ टिजर रिलिज (भिडियो)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख ११ गते मंगलबार

बलिउड फिल्म ‘कल्की २८९८ एडी’को टिजर सार्वजनिक भएको छ ।

सार्वजनिक टिजरमार्फत् अभिनेता अमिताभ बच्चनलाई प्रस्तुत गरिएको छ  । नाग अश्विनले निर्देशन गरेको फिल्ममा  अश्विनी दत्तको लगानी रहेको छ ।

इन्डियन माइथोलोजीको बारेमा फिल्मको कथा बुनिएको छ ।

फिल्ममा अमिताभ बच्चनका अलवा प्रभास,  दीपिका पादुकोण, कमल हासन र दिशा पाटनीको मुख्य भूमिका रहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको  बजेट ६०० करोड भारू हो ।

फिल्म मे अन्तिम अथवा जुनमा रिलिज हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २०८१ वैशाख ११ गते मंगलबार