२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

प्रिओपन सेसनमा नेप्से सूचक घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत १८ गते आइतबार

आज प्रिओपन सेसनमा नेप्से सूचक ०.९३ अंकले घट्यो । योसँगै सूचक २०३४.४७ विन्दुमा  झर्‍याे ।

आज ३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर किनबेच हुँदा १ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।

यो सेसनमा कुल १ सय ५४ वटा कारोबार भए । ७ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएन ।

प्रकाशित मिति : २०८० चैत १८ गते आइतबार