२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

आज सुनको भाउ स्थिर

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन ११ गते शुक्रबार

आज सुनको भाउ स्थिर रहेको छ । चाँदीकाे भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ। आज सुनको भाउ १ लाख १८ हजार रुपैयाँ रहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको भाउ भने ५ रुपैयाँ घटेर तोलाको १३  सय ९५  रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।

प्रकाशित मिति : २०८० फागुन ११ गते शुक्रबार