२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

सुनचाँदीको खरिद बिक्री गर्दै हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन ८ गते मंगलबार

मङ्गलबार सुनचाँदीको मूल्य स्थिर भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारकै मूल्यमा आज सुनचाँदी खरिद बिक्री गर्न सकिनेछ ।

आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँ रहेको छ ।

यता, चाँदीको भाउ पनि घटबढ नभएको महासङ्घले जनाएको छ । चाँदी आज प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : २०८० फागुन ८ गते मंगलबार