सूचनाको शक्ति - The Power Of Information

        

दया र आँचलको `डिग्री माइला´ टिजर रिलिज (भिडियो)

निर्देशक रामबाबु गुरुङको फिल्म ‘डिग्री माइला´ को  टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टिजरमा   निर्माण टिमले फिल्मको मुख्य कलाकारहरुलाई  प्रस्तुत गरेका  छन् । फिल्मको नयाँ वर्ष २०८१ लाई फिल्मलाई प्रदर्शन मिति  घोषणा गरिएको छ ।

बाँसुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको छ ।कमेडी जनरामा निर्माण भएको   फिल्ममा दयाहाङ राई , आँचल शर्मा , विजय बराल, माओत्से गुरुङलगायतको पनि अभिनय रहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार १०:४७

लोकप्रिय