२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० फागुन ५ गते शनिबार

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले परीक्षा आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने जनाएको छ । परीक्षा वैशाखको २६ गते सकिने छ ।

प्रकाशित मिति : २०८० फागुन ५ गते शनिबार