२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

आज सुनचाँदीकै भाउ घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २५ गते बिहीबार

आज सुन चाँदीकै भाउ घटेको छ । आज सुनको भाउ दुई सय रुपैयाँले घटेर तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पाँच रुपैयाँले घटेर तोलाको १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहीबार