नेपाल टेलीभिजन (एनटिभी) कोहलपुरले बाँकेको नरैनापुर गाउँपालिकालाई कदर पत्रसहित सम्मान गरेको छ।
विकासका लागि स्थानीय सरकारका तर्फबाट विगत ४ बर्ष देखि निरन्तर रुपमा समन्वय र सहकार्य ‘हाम्रो नरैनापुर’ कार्यक्रम निर्माण कार्यमा सहगोगी भूमिका खेलेको भन्दै नरैनापुरलाई एनटिभीले सम्मान गरेको हो।
एनटिभीको ३९ औं बार्षिकोत्सवको अवसरमा कोहलपुरमा आज आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले नरैनापुर गाउँपालिका तर्फबाट सहभागी भएका लेखा अधिकृत भरत बस्नेतलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके