अभिनेता बिराज भट्टका छोराले ठुलो पर्दामा डेब्यु गरेका छ्न् ।
विराजले होम प्रोडक्सनमा बन्ने ‘१२ गाउँ’बाट छोरालाई डेव्यु गराउने पक्का भएको हो। समिर भट्टले मुम्बईमा किशोर-नमितकोबाट अभिनय प्रशिक्षण लिएका छन् ।
उनले भारतीय फिल्मका लागि प्रयास गरिरहेका छन् र उनले दक्षिण भारतीय फिल्मसंगै बलिउडबाट पनि राम्रो प्रतिक्रिया पाएको बताइन्छ ।उनी बलिउडका धेरै सेलीब्रेटीहरुको बसोबास रहेको मुम्बईस्थित अँन्धेरीमा बस्छन् ।
फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा रहनेछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ