२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

नेपाल प्रहरीका चार हजार ९२ जना सहायक हवल्दारको सरुवा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० पुस २० गते शुक्रबार

नेपाल प्रहरीले एकै चोटी ठूलो संख्यामा सहायक हवल्दारको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले ४ हजार ९२ जनाको एकैपटक सरुवा गरेको हो ।

उनीहरुले माघ महिनाको तलव सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रहरी प्रधान कार्यालय मानवस्रोत विभागले जनाएको छ ।

हेर्नुस् सरुवा सूची :

प्रकाशित मिति : २०८० पुस २० गते शुक्रबार