२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

एकैदिन एक हजार तीन सयले घट्यो सुनको भाउ, प्रतितोला कति ?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस १९ गते बिहीबार

बिहिबार पनि सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रूपैयाँ कायम गरिएको छ । यसअघि बुधबार सुनको भाउ २०० रूपैयाँले घटेको थियो । अघिल्लो दिनको तुलनामा आज ३०० रूपैयाँले सुनको भाउ घटेको हो ।

बिहिबार चाँदीको भाउ ३० रूपैयाँले छ। बिहिबार चाँदी प्रतितोला १४ सय २० रूपैयाँ कायम रहेको छ । बुधबार चाँदी प्रतितोला १४ सय ५० रुपैपाँमा किनेबेच भएको थियो ।

प्रकाशित मिति : २०८० पुस १९ गते बिहीबार