२०८३ असोज ७ , बुधबार 23, September 2026, Wednesday

सहकारी पीडितलाई निवेदन दिन बाँके प्रहरीको आग्रह

जिल्ला प्रहरी कार्यालय बाँकेले सहकारीबाट रकम ठगी भएका पीडितहरुलाई निवेदन दिन आग्रह गरेको छ ।

रकम जम्मा गरेर शिव शिखर कृषि सहकारी संस्था लिमिटेड नेपालगन्जबाट पीडित बनेका ३४२९ जनाले जाहेरी दर्ता गराएको अवस्थामा अरु पनि पीडित भए तुरुन्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराउन अनुरोध गर्दै सूचना जारी गरेको छ ।

प्रकाशित मिति : २०८० पुस १२ गते बिहीबार