सूचनाको शक्ति - The Power Of Information

        

फिल्म `चित्रा´ को टिजर रिलिज (भिडियो)

फिल्म ‘चित्रा’को टिजर सार्वजनिक गरिएको छ ।

घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्मलाई  सन्तोष अधिकारी फिल्म्स तथा अस्याप इन्टरटेनमेन्ट अष्ट्रेलिया नेपालको सहकार्य निर्माण गरिएको हो  ।

फिल्म यही पुष २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । आशिष थापा मगर निर्माता तथा सन्तोष अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छ्न् ।

फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रमोद अग्रहरी, अर्पण थापा, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल लगायतको अभिनय छ ।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार १४:३८

लोकप्रिय