प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपीन जोशीका आमाबुवासँग भेट गरेका छन् ।
उनले शुक्रबार धनगढी विमानस्थलमा भेट गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले जोशीको रिहाइका लागि सरकार सम्पूर्ण संयन्त्र प्रयोग गरी लागिरहेको बताएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ