२०८३ मंसिर १० , बिहीबार 27, November 2026, Friday

बझाङको धमेना केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलकाे भूकम्प

बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ।

आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८० मंसिर ४ गते सोमबार