२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

भूकम्पमा परी अमिन एलिना भण्डारीको मृत्यु

सत्यपाटीसत्यपाटी । कर्णाली । २०८० कात्तिक १८ गते शनिबार

भूकम्पमा परी जाजरकोट नगरपालिकाको नापी कार्यालयमा कार्यरत असमन एलिना भण्डारीको मृत्यु भएको छ ।

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ६ निवासी भण्डारी राष्ट्र सेवाको शिलशिलामा जाजरकोट नापी कार्यालयमा कार्यरत अमिन पदमा कार्यरत थिइन् ।

भण्डारीसँगै रहेका उनका भाइ प्रज्वलको पनि मृत्यु भएको छ । दसैंपछि एलिनाले भाईलाई समेत आफैसँग राखेकी थिइन् ।

प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार