नेपाल प्रहरीका १५१३ जना असईको सरुवा, को कहाँ ? (सूचीसहित)
सत्यपाटी संवाददाता । काठमाडौं
प्रहरी प्रधान कार्यालयले एकै पटक १५१३ जना प्रहरी सहायक निरीक्षक (असई)हरुको सरुवा गरेको छ । मानव स्रोत विभागले संगठनको आवश्यकता अनुसार उनीहरुको सरुवा गरिएको जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं