२०८३ असार १० , बुधबार 24, June 2026, Wednesday

दाङमा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

सत्यपाटीसत्यपाटी । दाङ । २०८० भदौ २२ गते शुक्रबार

दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

लमही नगरपालिका-२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरीको करेन्ट लागेर ज्यान गएको  प्रहरीले जनाएको छ ।

बाटोमा हिँड्ने क्रममा लत्रेको तारमा करेन्ट लाग्दा चौधरीको ज्यान गएको हो ।

उहाँको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार