२०८३ असोज २ , शुक्रबार 19, September 2026, Saturday

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा सबभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ ।

प्रकाशित मिति : २०८० भदौ २१ गते बिहीबार