२०८३ कात्तिक १७ , सोमबार 2, November 2026, Monday

घोडेपानी र धौलागिरि हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी गाउँ र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक ‘भ्यु पोइन्ट’ मानिन्छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार