२०८३ असोज २८ , बुधबार 14, October 2026, Wednesday

बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्वीर कथा)

नुवाकोटको सिमुटारबाट गुम्बाडाँडासम्म तुइनबाट यात्रा गर्दै दशैँमा घर फर्किंदै यात्रुहरू । समयमै बेली ब्रिज निर्माण सम्पन्न नहुँदा यात्रुहरूले तुइन र जिपलाइनको सहारा लिनुपरेको छ । दुई दिनअघि नै सञ्चालनमा आउने भनिएको बेली ब्रिजको उद्घाटन भोलि हुने भएको छ ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार