२०८३ असोज २८ , बुधबार 14, October 2026, Wednesday

दाङको घोरदौराबाट देखिएको सिस्ने हिमाल

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराबाट देखिएको रुकुमको सिस्ने हिमाल । सिस्ने हिमाल पाँच हजार ८४९ मिटर अग्लो रहेको छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार