बुढीगण्डकी नदीमा आएको बाढीले बगाएको धादिङ र गोरखा जोड्ने आरुघाट पुल र क्षतिग्रस्त स्थल। पुलको गोरखातर्फ आधा भाग बगाएको छ । तटिय क्षेत्रका घरहरुमा पनि क्षति पुगेको छ । तस्वीर : शंकर श्रेष्ठ । नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतबार

