२०८२ कात्तिक ३० , आइतबार 16, November 2025, Sunday

महाकाली नदीको पुल

सत्यपाटी
सत्यपाटी । कञ्चनपुर । २०८२ कात्तिक ३० गते आइतबार

कञ्चनपुरस्थित महाकाली नदीमाथि बनेको पक्की पुल । तीन अर्ब ६६ करोड रुपैयाँ ठेक्कामा पुल निर्माणको कार्य अगाडि बढाइएको छ । ठेक्का सम्झौताअनुसार गर्नुपर्ने कार्य करिब ९५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरू । रासस

प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार