२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

हेर्ने होइन त कालो चितुवा ! (तस्वीर कथा)

इलामबाट उद्धार गरिएको कालो चितुवा (प्यान्थर) अवलोकनका लागि ललितपुरको जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा राखिएको छ । सो पोथी चितुवा २०२५ सेप्टेम्बर महिनामा चिडियाखानामा ल्याइएको हो । पशु चिकित्सकको निगरानीमा उपचारमा रहेको चितुवा अहिले सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ ।

तस्वीरहरू : सफल प्रकाश श्रेष्ठ । नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार