२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

महाकाली नदीको पुल

कञ्चनपुरस्थित महाकाली नदीमाथि बनेको पक्की पुल । तीन अर्ब ६६ करोड रुपैयाँ ठेक्कामा पुल निर्माणको कार्य अगाडि बढाइएको छ । ठेक्का सम्झौताअनुसार गर्नुपर्ने कार्य करिब ९५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरू । रासस

प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार