२०८२ कात्तिक ३० , आइतबार 16, November 2025, Sunday

टिटी ताल र धौलागिरि हिमाल

सत्यपाटी
सत्यपाटी । मुस्ताङ । २०८२ कात्तिक ३० गते आइतबार

मुस्ताङको थासाङ गाउँपालिका–५ मा अवस्थित टिटीताल र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ताल उपयुक्त गन्तव्य बनेको छ । तस्वीर सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार