२०८३ साउन २२ , शुक्रबार 8, August 2026, Saturday

नेपालकै पहिलो मनकामना केबलकार बन्द

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १५ गते बुधबार

मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ । मनकामना केबलकार प्रालिका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए ।

असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ । यो नेपालकै पहिलो केबलकार हो ।

प्रकाशित मिति : २०८२ असोज १५ गते बुधबार