काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा अझै पनि नियन्त्रणमा आएको छैन । मंगलबार आन्दोलनकारीहरूले लगाएको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको हो । काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास जारी राखेको छ ।


प्रकाशित मिति : २०८२ भदौ २५ गते बुधबार
सत्यपाटी