२०८२ चैत १ , आइतबार 16, March 2026, Monday

प्रदर्शनकारीले ऊर्जामन्त्रीको घरबाट पैसा निकालेर हावामा उडाए (भिडियोसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २४ गते मंगलबार

ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी भएको छ । खड्काको निवासबाट प्रदर्शनकारीले पैसा निकालेर हावामा उडाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार