ओली सरकारको रबैयाविरुद्ध सडकमा स्वतःस्फुर्त उत्रिएको जेनजीले सत्तारूढ दलमा संलग्न जेन्जीलाई लखेटेका छन् । माइतीघर हुँदै बानेश्वरतर्फ हिँडेको जेनजीको प्रदर्शनमा संलग्न कांग्रेस–एमालेका जेनजीलाई उनीहरूले लखेटेका हुन् ।
सामाजिक सञ्जाल बन्द, भ्रष्टाचारविरुद्ध उत्रेको जेनजीले कुनै पनि राजनीतिक दलमा संलग्न जेन्जीलाई प्रदर्शनमा सहभागी हुन दिएको छैन । तर, सत्तारूढ कांग्रेस–एमालेको भातृ संगठनमा संलग्न जेनजीहरू जेनजीको प्रदर्शनमा उत्रिएपछि प्रदर्शनस्थल माइतीघरबाटै लखेटेका हुन् ।
प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार
