सूचनाको शक्ति - The Power Of Information

        

कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?

नेपाल राष्ट्र बैंकले आज जेठ ११ गते आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा र युरोपियन युरो १ को खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा, स्विस फ्रयाङ्क १ को खरिददर १६४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ५० पैसा र बिक्रीदर ९८ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर १ को खरिददर १०५ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार साउदी अरेबियन रियाल १ को खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, थाई भाट १ को खरिददर चार रुपैयाँ १७ पैसा र बिक्रीदर चार रुपैयाँ १९ पैसा, युएई दिराम १ को खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा कायम भएको छ ।

मलेसियन रिङ्गेट १ को खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर १ को खरिददर २० रुपैयाँ ७१ पैसा र बिक्रीदर २० रुपैयाँ ८० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार १ को खरिददर ४४३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ५६ पैसा, बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ४४ पैसा, ओमनी रियाल १ को खरिददर ३५३ रुपैयाँ ४० पैसा र विक्रीदर ३५४ रुपैयाँ ९६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सूचीमा हेर्नुहोस् विनिमय दर

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.05 136.65
eur (European Euro)
1 154.51 155.19
gbp (UK Pound Sterling)
1 183.67 184.48
chf (Swiss Franc)
1 164.85 165.58
aud (Australian Dollar)
1 87.94 88.33
cad (Canadian Dollar)
1 98.50 98.93
sgd (Singapore Dollar)
1 105.81 106.28
jpy (Japanese Yen)
10 9.50 9.54
cny (Chinese Yuan)
1 18.94 19.02
sar (Saudi Arabian Riyal)
1 36.27 36.43
qar (Qatari Riyal)
1 37.33 37.49
thb (Thai Baht)
1 4.17 4.19
aed (UAE Dirham)
1 37.04 37.20
myr (Malaysian Ringgit)
1 32.16 32.30
krw (South Korean Won)
100 9.94 9.98
sek (Swedish Kroner)
1 14.28 14.34
dkk (Danish Kroner)
1 20.71 20.80
hkd (Hong Kong Dollar)
1 17.37 17.45
kwd (Kuwaity Dinar)
1 443.61 445.56
bhd (Bahrain Dinar)
1 360.85 362.44
omr (Omani Rial)
1 353.40 354.96

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतवार ०५:४८