[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.
तराई मधेशमा गर्मी बढेको छ । केही दिन बदली र वर्षा भएर मौसम खुलेसँगै तापक्रम उच्च हुँदा गर्मी धैरै बढेको हो । काठमाडौं उपत्यकासहित मध्य पहाडका क्षेत्रमा पनि गर्मी बढेको छ । हिजो डोटीको दिपायल लगायतका ठाउँको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस नाघेको छ ।
मौसम पूर्वानुमान महाशखाको तथ्याङ्क अनुसार तराई मधेशका जिल्लाको सबैजसो ठाउँको तापक्रम ३५ डिग्री सेल्सियस वा त्यसको आसपासमा पुगेको छ । आज काठमाडौंमा पनि अधिकतम तापक्रम २८ डिग्री सेल्सियस आसपास पुगेको छ ।
यसैबीच आजदेखि घाम अझै तातेर गर्मी बढ्ने सम्भावना रहेको जलवायु विपद् विज्ञ डा.धर्मराज उप्रेतीले बताए । उनका अनुसार भोलि तराई मधेशका कतिपय जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेर तातो हावा बहन शुरू गर्ने सम्भावना छ ।
[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं