२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

चैते धान रोप्दै झलारीका किसान

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ वैशाख ७ गते आइतबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीका किसान खेतमा चैते धान रोप्दै । छोटो अवधिमै पाक्ने र धेरै प्रतिफल दिने हुँदा चैते धान खेतीप्रति किसानको आकर्षण बढेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस

प्रकाशित मिति : २०८२ वैशाख ७ गते आइतबार